७ वर्षीया छोरीको हत्या आरोपमा बाबु पक्राउ

वीरगञ्ज । पर्साको वीरगञ्जबाट सात वर्षकी छोरीको हत्या गरी आत्महत्या भनेर बनावटी घटना बनाउने बाबु पक्राउ परेका छन् । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका एक छपकैया निवासी २९ वर्षका संजय सरार्फ रहेका छन् । सरार्फले गत चैत ११ गते ७ वर्षिया छोरी अंशू कुमारी सरार्फको घाटी थिची हत्या गरेको प्रहरीले जनाएको छ । हत्यापछि घटनालाई आत्महत्या … Continue reading ७ वर्षीया छोरीको हत्या आरोपमा बाबु पक्राउ